१४ बैशाख २०८१, शुक्रबार

Tag: मुन्दुम पदमार्ग

मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरको चखेवामा महोत्सव

टक्सार, भोजपुर । मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्रको