७ बैशाख २०८१, शुक्रबार

भोजपुरमा हिउँ परेपछि कृषक खुसी


मैयुङ डाँडा हिमपात

भोजपुर । मुन्दुम पदमार्ग अन्तर्गत पर्ने भोजपुरको प्रसिद्ध पर्यटकीयस्थल मैयुङ डाँडामा यस वर्ष परेको हिउँ । ढिलै भएपनि हिउँ परेपछि माथिल्लो भेगका कृषक खुसी भएका छन् । तस्वीर : युवराज विष्ट, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !