२१ बैशाख २०८१, शुक्रबार

Tag: मुद्धा पेशीमा

अदालतको अवहेलना सम्बन्धी प्रधानमन्त्री ओलीविरुद्धको मुद्धा पेशीमा

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दामा आज शुक्रबार पेशी