१४ बैशाख २०८१, शुक्रबार

Tag: मुद्दा हेर्दा हेर्दैमा

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दा हेर्दैमा, अव के होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथिको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । संवैधानिक इजलासमै हेर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि शुक्रबारसम्मलाई स्थगित गरी हेर्दा हेर्दैमा राखिएको हो । सो विवाद बृहत् पूर्ण इजलास