२५ बैशाख २०८१, मंगलबार

Tag: मुद्दामा सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा आज शुक्रबारका लागि राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा