१५ जेष्ठ २०८१, मंगलबार

Tag: मुद्दामा पेशी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पेशी आज तोकिएको छ । बलात्कार अभियोगमा दोषी ठहर भएका लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको