१० जेष्ठ २०८१, बिहिबार

Tag: मुगु जिप दुर्घटना

मुगु जिप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या पाँच पुग्यो

मुगु । सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै