११ जेष्ठ २०८१, शुक्रबार

Tag: मुख्य प्रायोजक

काठमाडौं किङ्ग्स इलाभेनका मुख्य प्रायोजक शिवम् सिमेन्ट हुने

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्ग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । आउँदो असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको