४ जेष्ठ २०८१, शुक्रबार

Tag: मुख्य निशाना माओवादी

देशी तथा विदेशी प्रतिक्रियावादीहरूको मुख्य निशाना माओवादी : प्रचण्ड

बुटवल । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सिध्याउन ‘जनयुद्धकाल’देखि नै खोजिएको भए पनि प्रतिरोध गरेर अघि बढेको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले देशी