२२ बैशाख २०८१, शनिबार

Tag: मीना तिवारी

पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

पर्वत । पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् । गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरेका हुन् । कुँवरले