२२ बैशाख २०८१, शनिबार

Tag: मिस नेपाल-२०२३

मिस नेपाल-२०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौँ । मिस नेपाल–२०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छिन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २३ जनालाई उछिन्दै प्रधानले ‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि जितेकी हुन् । आज शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले