२० बैशाख २०८१, बिहिबार

Tag: मिश्रित संकेत

अर्थतन्त्रका सूचकको मिश्रित संकेत

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको