२२ बैशाख २०८१, शनिबार

Tag: मिलन मग्राती

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । सङ्खुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मकालु गाउँपालिका–५ को