१२ बैशाख २०८१, बुधबार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


दुर्घटना

संखुवासभा । सङ्खुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्कदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !