२१ बैशाख २०८१, शुक्रबार

Tag: मिर्चैया नगरपालिका

साउन ३२ गतेसम्म सिरहाको मिर्चैया नगरपालिकामा लकडाउन गर्ने निर्णय

लहान, साउन २२ । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । हिजो बुधबार सिरहा जिल्लामा ४ थप कोरोना संक्रमित फेला परेको छ । उनीहरु ४ जना नै समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका-५ मा