९ जेष्ठ २०८१, बुधबार

Tag: मिनी ट्रक दुर्घटना

तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुईजनाको मृत्यु भएको जिल्ला