१० जेष्ठ २०८१, बिहिबार

Tag: मित्र लाल सुनार

श्रीमतीको कुटाइबाट ४३ वर्षीय श्रीमानको मृत्यु

मकवानपुर । हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३ जम्बोमा मंगलबार साँझ श्रीमतीको कुटाइबाट ४३ वर्षीय मित्र लाल सुनारको मृत्यु भएको हो । मृतक सुनारको उनकै श्रीमती ४१ वर्षीय अनिता विकको कुटाइबाट मृत्यु