२० बैशाख २०८१, बिहिबार

Tag: मिचेर

धरहराको छेउमै मापदण्ड मिचेर व्यापारिक भवन बनाइँदै

१६ फागुन, काठमाण्डौ । भूकम्पले ढालेको धरहराको पुनर्निर्माण सुरु भएकै छैन, तर अब धरहरा छेउमै जग्गा मापदण्डविपरीत व्यपारिक भवन निर्माण सुरु भएको छ । गुठी संस्थानले ५ वर्षका लागि आफ्नो जग्गा भाडामा दिएपछि त्यसैमा नयाँ ब्यापारिक भवन बनाउन लागिएको छ