१० जेष्ठ २०८१, बिहिबार

Tag: मास्क अनिर्वाय

आज महाशिवरात्रि पर्व, पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय

काठमाडौँ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,