२१ बैशाख २०८१, शुक्रबार

Tag: मालुङ्गा

मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका यहाँका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महशुस गरेका हुन् । ‘मालुङ्गा चिदेपानी खानेपानी योजना’अन्तर्गत गाउँमा