२१ बैशाख २०८१, शुक्रबार

Tag: मालबाहक ट्रक

चितनवमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर : प्रहरी प्रमुखसहित ६ जना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई