२१ बैशाख २०८१, शुक्रबार

Tag: मार्ग कोरिएको

सुजाता भन्छिन्- कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । कांग्रेसको उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी