२१ बैशाख २०८१, शुक्रबार

Tag: मारिया सारापोभा

मारिया सारापोभा आमा बन्दै

काठमाडौं । आफ्नो ३५औं जन्मदिनको अवसरमा मारिया सारापोभाले आफू गर्भवती भएको बताएकी छिन् । सारापोभाले मंगलबार राति गर्भवती भएको सार्वजनिक गरेकी हुन् । पाँच पटकको ग्राण्डस्लाम विजेता सारापोभाले फेब्रुअरी २०२० मा टेनिसबाट सन्यास लिएकी थिइन् । सामाजिक सञ्जालमा फोटो पोष्ट