४ जेष्ठ २०८१, शुक्रबार

Tag: माया तामाङ

सुदूरपश्चिममा एमाले सांसदले रोजिन् नेकपा (एकीकृत समाजवादी)

धनगढी । सुदूरपश्चिम प्रदेशसभ सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । नेकपा एमालेवाट निर्वाचित सांसद बोहरा यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षकी निकट हुन्। उनले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी