१८ बैशाख २०८१, मंगलबार

Tag: मायाकुमारी खड्का

बाजुराको बुढीगंगामा एमालेका मेयर बानियाँ र उपमेयरमा खड्का विजयी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् । आइतबार आएको अन्तिम मत परिणाम मेयरमा विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् ।