२४ बैशाख २०८१, सोमबार

Tag: माने पर्व

कोरोना सङ्क्रमणका कारण माने पर्व प्रभावित

हुम्ला । हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाले मनाइने माने पर्वको रौनक यस पटक भने कोरोना भाइरस सङ्क्रमणका कारण साँघुरिएको छ । हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो