२५ बैशाख २०८१, मंगलबार

Tag: मानिसको ज्यान

यसरी लिँदैछ सडकका खाल्डाले मानिसको ज्यान

काठमाडौं । चितवनमा सडकछेउको खाल्डोमा फसेर हालै दुर्लभ एकसिंगे गैंडा म¥यो। सडक विस्तारका क्रममा नाली बनाए पनि नपुरी छाडेको खाल्डो नै १२ वर्षको भाले गैंडालाई पासो बन्यो। चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले विकास निर्माण ‘संरक्षणमैत्री नभएको’ भन्दै असन्तुष्टि जनाए। यस्तै, काठमाडौं