१८ बैशाख २०८१, मंगलबार

Tag: मानसरोवर जाने सडक

विप्लवका जनसंगठनद्वारा मानसरोवर जाने सडक निर्माण रोक्‍न भारतीय राजदूतलाई पत्र

काठमाडौँ । नेत्र विक्रम चन्‍द ‘विप्लव’ नेतृत्‍वको नेकपा निकट १२ जनवर्गीय संगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर जाने सडक निर्माण रोक्‍न माग गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई पत्र पठाएका छन् । आज मंगलबार १२ जनसंगठनले संयुक्‍त