२५ बैशाख २०८१, मंगलबार

Tag: मानवीय सहयता आवश्यक

सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यक

संयुक्त राष्ट्रसंघ । सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरुको पनि उपलब्धता हुन सकेको छैन । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सो कुराको