१४ बैशाख २०८१, शुक्रबार

Tag: मानबिरे दमाईँ

पञ्चेबाजाका गुरु मानबिरे दमाईँको निधन

दुल्लु । दैलेखमा पञ्चेबाजा र दाइने दमाह बाजाका गुरु मानिने मानबिरे दमाईँको निधन भएको छ । आठबिस नगरपालिका-१ का दमाईको ८८ वर्षको उमेरमा आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाईँ लामोसमयदेखि दमको रोगबाट पीडित थिए ।