४ जेष्ठ २०८१, शुक्रबार

Tag: माधव नेपालको पुत्ला

ओलीनिकट भातृ संगठनका कार्यकर्ताले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट भातृ संगठनका कार्यकर्ताहरूले पार्टीका वरिष्ठ नेता माधव नेपालको कोटेश्वरमा पुत्ला जलाएका छन् । आज बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरू त्यहाँबाट फर्किएर कोटेश्वरमा भेला भएका हुन् । अहिले