२४ बैशाख २०८१, सोमबार

Tag: माधव नेपालको घोषणा

माधव नेपालको घोषणा : दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु

काठमाडौँ । नेकपा एमाले विभाजन गराएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएका सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार घोषणा गरेका छन् । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको