२० बैशाख २०८१, बिहिबार

Tag: माधव

अबको एमालेका ओली र माधवसँग के कति शक्ति ?

काठमाडौं । २०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा वामदेव गौतम केपीतिर उभिनुभयो भने पनि ११–११ हुन्छ । माधवकुमार नेपाल समूहमा झलनाथ