२२ बैशाख २०८१, शनिबार

Tag: मातृ सम्मान दिवस

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मेला स्थगित

काठमाडौँ, वैशाख ११ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । यसलाई मातृ सम्मान दिवस पनि भनिन्छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति