२० बैशाख २०८१, बिहिबार

Tag: मातृ मृत्युदर

मातृ मृत्युदरबारे नेपालमा पहिलो पटक अध्ययन हुँदै

काठमाडौँ । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी