१३ जेष्ठ २०८१, आइतबार

Tag: माता उतार्ने

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

उदयपुर, ११ कातिक । त्रियुगा नगरपालिका-१० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले