१० जेष्ठ २०८१, बिहिबार

Tag: माघ २७ र २८ गते

माघ २७ र २८ गते लायन्स लियो फुटसल आयोजना हुने

काठमाडौं । देशभर रहेका लायन्स लियोबीच आन्तरिक खुल्ला फुटसल प्रतियोगिता माघ २७ र २८ गते आयोजना हुने भएको छ । शुक्रबार लायन्स एन्ड लियो क्लब अफ काठमाडौं प्रयासनगरले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता मिति घोषणा गरेको हो । दुई दिने