२४ बैशाख २०८१, सोमबार

Tag: माओवादी विजयी

डोटीमा मतगणना सकियो : ७ मा कांग्रेस र १/१ पालिकामा एमाले तथा माओवादी विजयी

डोटी । डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ । जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो