२२ बैशाख २०८१, शनिबार

Tag: माओवादी बैठक अनिर्णित

गृह मन्त्रालयको विवाद टुंगो लगाउन माओवादी बैठक अनिर्णित

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठक केही समयअघि सकिएको हो । गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिने वा नदिने भन्ने बारेमा