२३ बैशाख २०८१, आइतबार

Tag: माओवादी बन्दसत्र

माओवादी महाधिवेशन : नेतृत्व चयन आज आइतबार हुँदै

काठमाडौँ । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आज आइतबार मध्याह्न १ बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः १ दिन लम्बिएको हो । अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन ७