२४ बैशाख २०८१, सोमबार

Tag: माओवादीको माग

विमान दुर्घटना रोक्नका लागि उचित पहल गर्न माओवादीको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कास्कीको पोखरामा आज भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्तिमार्फत् दुर्घटनाका घाइतेको तत्काल उद्घार गरी