२४ बैशाख २०८१, सोमबार

Tag: माओवादीको उपाध्यक्ष

माओवादीको उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल मनोनित

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षमा प्रतिनिधिसभाका पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाल मनोनित भएका छन् । माओवादी केन्द्रको गत माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले सापकोटा र भुसाललाई उपाध्यक्षमा मनोनित