२४ बैशाख २०८१, सोमबार

Tag: माउण्टेन फेस्टिभल

माउण्टेन फेस्टिभल जेठ १५ मा हुने

११ जेठ , काठमाडौँ । आउटडोर एडभेञ्चर सेण्टर नेपालको आयोजनामा यही जेठ १५ गते ‘ओएसी माउण्टेन फेस्टिभल’ हुने भएको छ । हिमाल आरोहण सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पा र राष्ट्रिय–अन्तर्राष्ट्रिय आरोहीलाई स्वागत गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आज यहाँ