२३ बैशाख २०८१, आइतबार

Tag: माइला विक

विजुलीको प्रसारण लाइनमा झुण्डिएका पुरुषलाई उद्धार गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन् । आज बिहान ११ बजे सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि