२१ बैशाख २०८१, शुक्रबार

Tag: महोत्सव

गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु

२१ चैत, तम्घास । ‘गुल्मीको समृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ बुधबारदेखि गुल्मीमा प्रथम गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव तथा व्यापार मेला शुरु भएको छ । जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन