२६ बैशाख २०८१, बुधबार

Tag: महोत्तरीमा राहत

एकाबिहानै झलमल्ल पारिलो घाम झुल्केपछि महोत्तरीमा राहत

महोत्तर । पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीवासीलाई आज बिहीवार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । मङ्गलबार मध्यरातपछि छिनछिनमा पर्ने सिमसिमे पानी र त्योसँगै बहने चिसो स्याँठले आहत भएका सर्वसाधारणलाई आज बिहानै झुल्केको पारिलो घामले