१४ बैशाख २०८१, शुक्रबार

Tag: महोत्तरी

महोत्तरीको प्राचीन श्रीसिद्धनाथ मन्दिर अस्तित्वको संकट झेल्दै

महोत्तरी । नदी निकटका तीर्थस्थलको संसारभरी प्रसिद्धि सुनिन्छ । मुलुककै कैयन नदी काखका तीर्थस्थलको देशदेशभरमा चर्चा हुन्छ । तर महोत्तरीको प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर नदीकै कारण अस्तित्वको सङ्कट झेल्दैछ । अहिले भङ्गाहा नगरपालिका–५ सिद्धपुरमा पर्ने रातु र बडहरि नदीको सङ्गममा