१३ बैशाख २०८१, बिहिबार

एमाले महोत्तरी जिल्ला अधिवेशन स्थगित


एमाले

महोत्तरी । नेकपा एमाले महोत्तरीको जिल्ला अधिवेशन कोरोना भाइरसका कारण स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि बुधबार र बिहीबार हुने भनिएको अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

एमालेभित्रै आयोजक कमिटी बनाएर अधिवेशनको पूर्ण तयारी रहेका बेला कोरोनाको कारण नै स्थगित भएको दाबी गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !