२१ बैशाख २०८१, शुक्रबार

Tag: महेन्द्र याक्खा

धनकुटामा तमोर नदिले बगाएर १ जना बेपत्ता

धनकुटा, श्रावण २७ गते । धनकुटाको चौबिसे गाउँपालिका-५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको