८ बैशाख २०८१, शनिबार

धनकुटामा तमोर नदिले बगाएर १ जना बेपत्ता


River_SWimming Bepatta

धनकुटा, श्रावण २७ गते । धनकुटाको चौबिसे गाउँपालिका-५ का ३३ बर्षीय महेन्द्र याक्खा तमोर नदीले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो छिमेकीको मृत्यु भए पश्चात मलामी गएका याक्खा नुहाउने क्रममा अचानक नदीले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !